इजरायलद्वारा ३९ प्यालेस्टिनी बन्दी रिहा

इजरायलद्वारा ३९ प्यालेस्टिनी बन्दी रिहा
सुन्नुहोस्

हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि इजरायलले पनि ३९ प्यालेस्टाइनी बन्दी रिहा भएका छन्। २४ महिला र १५ किशोरहरूको समूह बन्दी आदानप्रदानको एक भागको रूपमा रिहा गरिएको जनाइएको छ।

उनीहरुलाई इजरायलको कब्जामा रहेको वेस्ट बैंकको बेतुनिया चेकपोस्ट नजिक रिहा गरिएको थियो। कतारको मध्यस्थतामा कैदीहरुलाई रिहा गरिएको हो ।

 इजरायल र हमासबीचको द्वन्द्वमा अहिले चार दिनको युद्धविराम भएको छ । रिहा भएका कैदीहरूमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका अभियोगहरू छन्। ती मध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेका छन् ।

हमासले पनि हालसम्म २४५ बन्धकहरूलाई रिहा गरेको छ। यी बन्धकहरूलाई राहत कार्यमा संलग्न रेडक्रसलाई सुम्पिएको थियो र इजिप्टसँगको गाजाको सिमानामा लगिएको थियो। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.