लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर दिने

लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर दिने
सुन्नुहोस्

काठमाडौं : लक्ष्मी सनराइज बैंकले शेयरधनीहरूलाई  प्रतिशत बोनस शेयर दिने भएको छ। बैंकको काठमाडौंमा बिहीबार सम्पन्न भएको २३औं साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। 

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ। 

साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट श्रीमती स्वाती रुंगटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ। 

नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.