नेपाललाई निरन्तर सहयोग : भारत

नेपाललाई निरन्तर सहयोग : भारत
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई बधाई दिँदै भारतीय राजदूत नवीन श्रीवास्तव।
सुन्नुहोस्

काठमाडौं : नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्। बिहीबार बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको बताएका हुन्।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे। 

श्रीवास्तवले नेपाल–भारतबीच सम्बन्ध मौलिक रहेको चर्चा गरे। उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि दाबी गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.