जब पोखराको सडकमा बस ठडियो...

जब पोखराको सडकमा बस ठडियो...
सुन्नुहोस्

पोखरा : कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थल अर्घौं अर्चले पोखरामा शनिबार बिहान १० बजे एउटा बस सडकको बीचोबीच ठडियो। चालक टीकाराम विक बस रिजर्भ गरेका यात्रुलाई पुर्‍याएर फर्किंदै थिए। 

बसमा उनीसँग सहचालक शालिकराम सुवेदी पनि थिए। ब्रेक फेल भएपछि बस पल्टिएन बरु ठिंग्रिंग ठडियो।

ग१ख ८६८० नम्बरको उक्त बसका चालक विक र सहचालक सुवेदी घाइते भए उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.