नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आज बिहान ११ बजे बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा  एमालेको संसदीय दल बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीति,आगामी रणनीति तथा बजेटको विषयमा छलफल हुनेछ। सरकारले आइतबार रातिबाट हिँउदे अधिवेशन अन्त्य गरेको छ। 
प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमाले अध्यक्ष केपी ओलीले चालु अधिवेशन अन्त्य हुनु स्वाभाविक भएको बताए। हिउँदे र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको अन्तर राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको उनले बताए।

सरकारले जेठ १५ गते बजेट ल्याउने भएकाले त्यस अगाडि नै बजेट (बर्खे) अधिवेशन बोलाउने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.