एकता महाधिवेशन नहुँदै विभाजन

जसपा नेपालको प्रतिक्रिया : ‘के कारणले पार्टी फुटेको हो, थाहा छैन’

जसपा नेपालको प्रतिक्रिया : ‘के कारणले पार्टी फुटेको हो, थाहा छैन’
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय महाधिवेशनको मुखमा जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ।  जसपा नेपालले एकता महाधिवेशनको रुपमा जेठ २७,२८ र २९ गते पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएको थियो।

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा भएको बेला अर्का नेता अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

‘के कारणले पार्टी फुटेको हो ? त्यसबारे आफूलाई थाहा नभएको जसपाका प्रवक्ता मनिष सुमनले बताए। राईको अध्यक्षतामा हाल जनता समाजवादी पार्टी गठन भएको हो। 

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.