सुत्केरीका घरघरमा जनप्रतिनिधि

सुत्केरीका घरघरमा जनप्रतिनिधि

नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाले सुत्केरीका घरघरमा जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेको छ। सुत्केरीलाई सरसफाई र पौष्टिकयुक्त खानपानमा सक्रिय गराई उनीहरुलाई सहयोग गर्न विदुरमा सञ्चालित ‘सुत्केरी पोषण कार्यक्रम’ अन्तर्गत जनप्रतिनिधि गाउँमै पुगेर सुत्केरीको पहिचान गरी उनीहरुलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन्। 

कार्यक्रम अन्तर्गत सुत्केरीले प्रयोग गर्ने सरसफाइका सामग्रीहरू र पोषणयुक्त खानेकुराहरु मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटीलगायतका जनप्रतिनिधि सुत्केरीकै घरमा पुगेर हस्तान्तरण गरे।

मेयर, उपमेयरसहित सम्बन्धित वडाका वडाध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा विदुर ७, ८, ९ र १०, र १३  का दुई सय २० जना सुत्केरीलाई सरसफाईका सामग्रीहरु र पोषणयुक्त खानेकुराहरु वितरण गरिएको हो। चा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.