पेट्रोलियम पदार्थको मूल्य बढ्यो
![पेट्रोलियम पदार्थको मूल्य बढ्यो](https://annapurnapost.prixacdn.net/media/albums/petrol-57a0a83eefe975.46336938_ArBzJsE0BH_cq6nN0pbBC.jpg)
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य बढेको छ। आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढेको हो।
हवाइ इन्धन र एलपी ग्यासको मूल्य यथावत् छ। नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)