कुलोमा डुबेर वृद्धको मृत्यु

कुलोमा डुबेर वृद्धको मृत्यु
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको लबलेमा खेतमा पानी लगाउने कुलोमा डुबेर एक जना वृद्धको मृत्यु भएको छ।  मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका-५ कालिमाटीका ५० वर्षीय गोविन्द कमर रहेका छन्। 

लिखु गाउँपालिका-२ लबलेमा खेतमा पानी लगाउने कुलोमा डुबेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

पैदलका क्रममा बेहोस भएर कुलोमै लडेका कुँवरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। उनको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.