पाटनमा मनाइयो भीमसेन जात्रा (फोटो फिचर)
ललितपुर : नेवार समुदायले मंगलबार भीमसेन जात्रा मनाएका छन्। पर्वमा भीमसेनको मूर्ति बसेको स्थानहरूमा भक्तजनले डोली बोकेर जाने गर्छन्। ललितपुरको पाटन दरबार चोक हुँदै पूजाआजा गर्ने क्रममा भक्तजनहरूले डोली बोकेर धूप बाल्ने गरेका छन्। भाद्र भद्र कृष्ण पञ्चय चन्द्रमाको नवौं दिनको मध्यरातमा प्रत्येक वर्ष पाटनमा भीमसेन जात्रा पर्व मनाइन्छ।
तस्बिरहरू : अभिषेक महर्जन र सुनिता डंगोल।