शान्ति सेनामा जाने सैनिक कुकुरको यसरी गरियो पूजा

शान्ति सेनामा जाने सैनिक कुकुरको यसरी गरियो पूजा
सुन्नुहोस्

काठमाडौं : नेपाली सेनाको श्री भैरव वाहन गुल्ममा कुकुर पूजा गरिएको छ । बिहीबार सेनाको भक्तपुरको सानो थिमिस्थित भैरव बहान गुल्ममा ‘सैनिक डग प्रदर्शनी’ मा रेस्क्यु कलाका साथै गुल्ममा रहेका कुकुरहरूको पूजा गरिएको थियो । कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको वहानको रूपमा पुजिने गरिन्छ ।

null

सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ ।

कुकुरको सहयोगमा शान्ति सैनिकलाई सम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुरको प्रयोग गर्दै आएको छ। सामान्यतया एउटा स्वस्थ्य ककरले आठ वर्षको उमेरसम्म पूर्ण रुपमा काम गर्दछ । 

null

सेनाले कुकुरलाई समयानुकुल तालिम प्रदान गर्न डग हाण्डलरलाई भारत, पाकिस्तान र बंगलादेशा पठाउने गरेको जनाएको छ। यसका अतिरिक्त सुरक्षा फौजले सञ्चालन गरेको विभिन समारोहमा खेलकुद र मनोरन्जनका लागि कुकुरको प्रयोग गर्दै आएको छ। 

null


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.