नेपाल हङकङसँग २ रनले पराजित

नेपाल हङकङसँग २ रनले पराजित
सुन्नुहोस्

काठमाडौं : नेपाल हङकङसँग २ रनले पराजित भएको छ। युगान्डामा जारी चार देशीय शृङ्खलाअन्तर्गत हङकङसँको खेलमा नेपाल २ रनले पराजित भएको हो।

हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९८ रनमात्र बनाउन सक्यो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन्। त्यस्तै पूजा महतोले १९, बिन्दु रावलले १४ र साना प्रविनले १० रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १०० रन बनाएको थियो। हङकङका लागि नाताशाले सर्वाधिक ३५ रन बनाएकी थिइन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.