इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते

इरानको सबैभन्दा ठुलो बन्दरगाहमा विस्फोट, करिब ३०० जना घाइते
सुन्नुहोस्

काठमाडौं : इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको छ । इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठुलो विस्फोट भएको जनाएको छ ।

बीबीसी फारसी सेवाले विस्फोटमा करिब ३०० जना घाइते भएको उल्लेख गरेको छ ।  

शाहिद राजाई इरानको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह हो । बन्दरगाहका अधिकारीहरूले  कन्टेनरहरू विस्फोट भएपछि ठुलो आगलागी भएको बताएका छन् ।

यद्यपि, आगलागीको कारण अझै पत्ता लागेको छैन।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.