सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू
जेठ १९, २०८२ सोमबार १८:५३:३३
काठमाडौं : मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो। बैठकमा समसामयिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

