दीपेन्द्रले लिए दुई विकेट
जेठ २५, २०८२ आइतबार १८:१०:२६
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो श्रृंखलामा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिएका छन्। दीपेन्द्रले २ ओभरमा २ विकेट लिएका हुन्।
उनले एउटा शानदार क्याच समेत लिएका हुन्। योसँगै स्कटल्यान्डले पाँचौँ विकेट गुमाएको छ।