तथ्यहीन सामग्री प्रस्तुत गर्ने टिकटकर पक्राउ

तथ्यहीन सामग्री प्रस्तुत गर्ने टिकटकर पक्राउ

काठमाडौं : तथ्यहीन एवं भ्रामक सामग्री प्रस्तुत गर्ने एक जना टिकटकर पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ निवासी ३१ वर्षीया रमा बस्नेत रहेका छन्। हालः उनी भक्तपुर बस्दै आएको प्रहरीले जनाएको छ।

टीकटकमा नियमित तथा नियोजित जातीय र साम्प्रदायिक भावनामा खलल पुर्‍याउने तथा प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी आधारहीन विषयलाई उठाउँदै आएको प्रहरीको भनाइ छ। 

भ्रामक विषयवस्तु प्रसारण गरी व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्म धारणा फैलाई चरित्र हत्या भएको विषयमा अनुसन्धान गर्दा ती महिलाको संलग्नता खुलेको प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.