इन्जिनियरिङ परिषद्को रजिष्ट्रारमा भट्टराई नियुक्त
काठमाडौं : सरकारले इन्जिनियरिङ परिषद्को रजिष्ट्रारमा ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई भट्टराईलाई रजिष्ट्रार नियुक्त गरेको सहभागी एक मन्त्रीले बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ २७ गते रजिष्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। जसका लागि ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा परेको थियो।
प्रतिक्रिया दिनुहोस !