कांग्रेस-एमालेबाहेकका दलहरूको बैठक सिंहदरवारमा
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आह्वानमा कांग्रेस-एमालेबाहेकका दलहरूको बैठक सिंहदरबारमा सुरू भएको छ।
निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल गर्न कांग्रेस-एमालेबाहेक संसदमा रहेका दलका नेताहरूसँग अध्यक्ष प्रचण्डले छलफल गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !