मृतकलाई शहिद घोषणा गर्ने र प्रतिव्यक्ति १० लाख दिने सरकारको निर्णय

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो। १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।

 उनले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशुल्क उपचार, आन्दोलनमा मृतक हुनेलाई शहिद घोषणा गर्ने र उनीहरुलाई प्रतिव्यक्ति १० लाख दिने निर्णय भएको छ।

उनका अनुसार अधिकांश जिल्लाका सरकार र नीजी भवनमा तोडफोड भएको  छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.