मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार
गोरखा : मनास्लु क्षेत्र भ्रमणका क्रममा हाइ अल्टिच्यूडका कारण बिरामी परेका पोल्याण्डका नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
मनास्लुको भ्रमणका क्रममा सोमबार बिहान चुमनुब्री ४ नाम्रुङ पुगेका पोल्याण्डका नागरिक ३६ वर्षीय एडम बर्टोस्ज प्यासिअरबेकलाई दिउँसो १ बजे हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको प्रहरीले जनाएको हो।
प्रतिक्रिया दिनुहोस !