तराईमा मध्यान्नसम्म हुस्सु रहने, यस्तो छ अन्य स्थानको मौसम
काठमाडौं : देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ।
यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
३