प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.६१ अंकले बढेर २७१३.४३ विन्दुमा अडिएको छ।
यो समयमा ७५ वटा स्क्रिप्सको २ लाख ७ हजार ८९२ कित्ता सेयर १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ३३ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !