प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.६० अंकले बढ्यो
काठमाडौं : सेयर साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.६० अंकले बढेर २७७६.७७ विन्दुमा पुगेको हो। यो समयमा ८२ स्क्रिप्सको १ लाख ४८९ कित्ता सेयर ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँमा खरिदबिक्री भए।
प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो। १५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !