रौतहटमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि

रौतहटमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि

रौतहट : रौतहटको राजपुर नगरपालिका–५ मा भेटिएको शंकास्पद बस्तु  बम नभएरको पुष्टि भएको छ । उक्त शंकास्पद बस्तु माटोको डल्ला भएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

रौतहटको राजपुर नगरपालिका–५ को मुख्य सडकमा बम जस्तो शंकास्पद वस्तु फेला परेको थियो । आज बिहानै स्थानीयले सडकमा कालो ड्रमले छोपेर ‘बम’ लेखिएको वस्तु देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए । त्यस लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.