राष्ट्रियसभा सदस्यका लागि ओमप्रकाश अर्याल सिफारिस
चैत १, २०८२ आइतबार १७:१४:५७
काठमाडौं : सरकारले राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि ओम प्रकाश अर्याललाई मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभामा मनोनीत गर्न सिफारिस गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।