कार्की आयोगको प्रतिवेदन मन्त्रिपरिषद्ले अध्ययन गर्ने
चैत १, २०८२ आइतबार १७:२०:५६
काठमाडौं : सरकारले जेनजी आन्दोलन सम्बन्धमा कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए।