लाओस उडेको भोलिपल्ट फुटबलको आधिकारिक टिम घोषणा
काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेल खेल्न लाओस उडेको भोलिपल्ट मात्रै नेपालको आधिकारिक टिम घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टिमको नाम सार्वजनिक गरेको हो । किरणकुमार लिम्बुको कप्तानीमा एन्फाले २३ सदस्यीय टिम घोषणा गरेको हो । टिम भने शनिबार बिहान नै लाओस प्रस्थान गरिसकेको छ ।
नेपालको टिम :

प्रतिक्रिया दिनुहोस !
३