काठमाडौं : अटिजम र न्युरोडाइभरसिटी भएका बालबालकालाई थेरापी सेवा सञ्चालन गर्ने सरकारको नीति रहेको छ।
सोमबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अटिजम र न्युरोडाइभरसिटी भएका बालबालिकालाई थेरापी सेवा सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।
यसैगरी आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिनेछ। स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिनेछ।
प्रतिक्रिया दिनुहोस !