अर्घाखाँचीमा बस दुर्घटना : दुईकाे घटनास्थलमै मृत्यु, २२ जना घाइते

अर्घाखाँचीमा बस दुर्घटना : दुईकाे घटनास्थलमै मृत्यु, २२ जना घाइते

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी–८, दुर्गाफाट कुडुलेमा भएको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ग १ ध ५०४ नम्बरको  बस फर्कने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा उद्धार कार्य चलिरहेको छ ।

null

स्थानीय र  प्रहरीले उद्धार गरिरहेको पाणिनी गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतमले बताएका छन् ।  घटनास्थलमा पुगेर उद्धारको कार्य गरिरहेको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीले बताएका छन् । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।  घटनाको विस्तृत विवरण आउन बाकी छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.