रास्वपासँग सहकार्य गर्न तयार छौं, संविधानका कमजोरीहरू सच्याऔं : उपेन्द्र यादव

रास्वपासँग सहकार्य गर्न तयार छौं, संविधानका कमजोरीहरू सच्याऔं : उपेन्द्र यादव
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। 

चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको परिवर्तन, मुलुकमा रहेका विकृति र विसंगतिको अन्त्यका लागि रास्वपासँग सहकार्य गरेर अघि बढ्ने बताए।

त्यस्तै उनले करिब दुई तिहाइको रास्वपाको सरकारले संविधानमा रहेका कमीकमजोरीलाई सच्याए अघि बढ्न सुझाव दिए। उनले जनताका आकांक्षाहरू पूरा गर्न पनि सरकारले प्रतिवद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.