विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप भएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार थप दिन दिनको म्याद थप गरेको हो।
उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। पौडेललाई गत असार ८ गते सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस !