दक्षिण कोरियामा बेरोजगार बढ्यो, नेपाली कामदारलाई पनि समस्या

दक्षिण कोरियामा बेरोजगार बढ्यो, नेपाली कामदारलाई पनि समस्या

सोल : दक्षिण कोरियामा गएको महिनामा युवामा बेरोजगारी दर बढेको पाइएको छ । दक्षिण कोरिया सरकारले अघिल्ले वर्षको तुलनामा मे महिनामा दक्षिण कोरियामा युवामा बेरोजगार दरमा वृद्धि भएको जनाएको छ ।

गएको मे महिनामा गत वर्षको तुलनामा युवा बेरोजगार दरमा वृद्धि भएर ९.७ पुगेको दक्षिण कोरियाको सरकारी तथ्याङ्कमा जनाइएको छ । यसले बाहिर त्यहाँ रोजगारीका लागि पुग्ने कामदारलाई समेत असर पुग्ने देखिएको छ।

गत वर्षको यसै महिनाको तुलनामा यसवर्ष ०.४ प्रतिशतले वृद्धि भएको हो । विगतका वर्षहरुको तुलनामा यसवर्ष भएको यो बृद्धिको बारेमा कोरियाली तथ्याङ्क विभागले हालैमात्र सार्वजनिक गरेको हो । यसवर्ष १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बेरोजगारी दरमा वृद्धि भएको र मे महिनामा यो दर ९.७ पुगेको बुधबार सो विभागले जानकारी दिएको बताइएको हो ।

 

यस अघिका वर्षहरुमा सन् २०१३ मा यही मे महिनामा नै यो दर ८.७ प्रतिशत थियो भने सन् २०१४ यसमा वृद्धि भएर ९.३ पुगेको थियो । तर यसको तुलनामा दक्षिण कोरियाको बेरोजगारी दरमा भने वृद्धि भएको छैन । पछिल्लो समयमा युवाहरुमा यस्तो प्रतिशत बढ्न थालेको समाचारमा जनाइएको छ । एजेन्सीहर


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.