प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता, सम्बन्ध सुधारमा जोड

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता, सम्बन्ध सुधारमा जोड

नयाँ दिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। 

भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसमा भएको भेटवार्तामा उनीहरुबीच दुर्इ देशबीचको अापसी सहयोग अादान प्रदान, सम्बन्ध सुधार लगायतका विषयमा छलफल भएको वताइएको छ। 

मोदी र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएपछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा दुर्इ देशका प्रतिनिधिमण्डलबीच संयुक्त छलफल भएको थियो। pm-india-and-nepal-in-together

हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका उच्च अधिकारीहरूले विभिन्न समझदारी पत्रमा हस्ताक्षर गर्ने भएका छन्।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड  र मोदीले संयुक्त पत्रकार सम्मेलनमा पत्रकारलाई सम्बोधन गर्नेछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.