दशैंमा हिमालयन डिष्टीलरीको नयाँ ह्वीस्की ‘रोयल ट्रेजर’

दशैंमा हिमालयन डिष्टीलरीको नयाँ ह्वीस्की ‘रोयल ट्रेजर’

काठमाडौँ: दशैंको अवसर पारेर हिमालयन डिष्टीलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा ल्याएको छ ।

हिमालयन डिष्टीलरी लिमिटेड नेपालकै नम्बर १ भोड्का– रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजद्वारा प्रवद्र्धित एक संस्था हो । हिमालयनले यसअघि प्रिमियम ह्वीस्कीका दुई ब्राण्ड सिग्राम्स् रोयल स्ट्याग र सिग्राम्स् ब्लेण्डर्स प्राइडको नेपालमा उत्पादन एवम् त्यसको विक्रि वितरण समेत गरिसकेको छ ।

न्यून मुल्य वर्गमा परिचित ह्वीस्की ‘गोल्डेन ओक’ र हिमालयन अयलाः (परम्परागत नेवारी मदिरा) यसै कम्पनीद्वारा उत्पादित नेपाली बजारमा नाम चलेका मदिरा हुन् ।

रोयल ट्रेजरले ‘बहुमुल्य स्कटीश जौ र नेपालमै उत्कृटरुपले छनोट गरिएको ‘ग्रेन स्पिरीट’ को अद्वीतीय मिश्रण’ भनीे लेबलमा आफूलाई व्याख्या गरेको छ । स्वादमा अत्यन्तै उत्कृष्ट यस ह्वीस्कीलाई ध्यानपूर्वक तयार पारिएको छ ।

१८० देखि ७५० मिलिटिरको बोतलमा उपलब्ध हुने यो ह्वीस्की ३० सयदेखि १२ सय मूल्यका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.