गाँजासहित दुई काराेबारी पक्राउ

गाँजासहित दुई काराेबारी पक्राउ

इलामःफिक्कलमा दुईजना गाँजाका कारोबारी आइतबार साझ पक्राउ गरेका छन् ।सुर्योदय नगरपालिकाकार्यालय नजिकको इन्द्र बहादुर रसाईलीको घरमा डेरा बसेर गाजाको कारोबार गर्ने पुर्व प्रहरी ७३ बर्षिय भक्तबहादुर चौहान र सुनपा ६ का ३९ बर्षिय हिरण प्रधानपक्राउ परेका हुन् ।

गाजाको कारोबार गर्ने गरेको सुराकीकाआधारमा सादापोसाकमाससस्त्रका डिएसपी चेतराजजोसीको नेतृत्वमागएको टोली र आइतबारेमा रहेको सस्त्रको टोलीले आइतबारसाझ चौहान र प्रधानलाई पक्राउ गरेको हो ।

उनीहरुको डेराबाट ३ किलो गाँजा, ३१ पकेट खुकुरी चुरोट, ५ राउण्ड गोली, ४ राउण्ड खोका, १ वटा गाँजातान्ने चिलिमपक्राउ गरेको सस्त्र प्रहरीका डिएसपी चेतराजजोसीले जानकारी दिए ।


उनीहरुको साथबाट गाजाँ टुक्राउने छुरी, गुलाफचक्कीभनिने गाजाँधुलो बनाउने सामग्री, बन्दुककागोला राख्ने झोला समेत बरामद गरेकको जोसीले जानकारी दिए ।


पुर्व लागुऔषद्यप्रयोगकर्ता रमेश घिमिरेकाअनुसार फिक्कल क्षेत्रमा टिन एजरकायुवाहरु नै लागु ओषधको प्रयोगमा सकृय रहेका छन् । उनकाअनुसार भारतको पानीटेङ्कीबाट इलामकाकारोबारीले लागु औषद्य फिक्कललाई केन्द्र बनाएर ल्याउने गरेका छन् ।

केहिदिन अघि फिक्कलका कारोबारीलाई भारतको पानीटेङ्कीमा पक्राउ गरेपनि भारतीय प्रहरीलाई घुस खुवाएर छुटेको उनले बताए ।
सशस्त्रले लागु औषध कारोबारी र प्रयोगकर्ताको अनुसन्धानलाई तिव्र बनाएको जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.