कैंची होइन आगो लगाएर कपाल काट्‍ने सैलुन !

कैंची होइन आगो लगाएर कपाल काट्‍ने सैलुन !

एजेन्सी: के तपाई पत्याउनुहुन्छ कैचीबिना कपाल काट्‍न सकिन्छ? तर रमदान इदवान नामका एक प्यालेस्टाइनी शरणार्थी हजामले कैचीबिनै कपाल काट्‍दै आएका छन्।

उनले कैँचीको साटो आगोको साहाराबाट कपाल काट्‍ने सैलुन सञ्‍चालन गरेका छन्। भारतको दक्षिणी गाँजापट्टीमा बस्दै आएका उनले जिविकोपार्जनका लागि यस्तो सैलुन सञ्चालन गरेका हुन्। नयाँ तरिकाबाट कपाल काट्‍न शैली अपनाएपछि उनको सैलुनमा कपाल काट्‍न मानिसहरुको भीड लाग्‍न थालेको छ।

कपाल काट्‍नुअघि उनले एक ज्वलनशील पाउडर कपालमा लगाउँछन्। त्यसपछि आगो लगाएर कपाल काट्‍न सुरु गर्छन्। कैँची नचलाइकन आगोको साहाराले उनले ग्राहकलाई सन्तुष्ट प्रदान गर्दै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.