विश्‍वकै लामो मोटरसाइकल बनाएर गिनिज बुकमा रेकर्ड !

विश्‍वकै लामो मोटरसाइकल बनाएर गिनिज बुकमा रेकर्ड  !

एजेन्सी: गिनिज बुकमा नाम लेखाउन जो कोही पनि सक्छ। तर, यसका लागि संसारमै नभएको एउटा अनौठो काम गर्नु पर्ने हुन्छ। एक भारतीयले संसारकै सबैभन्दा लामो मोटरसाइकल बनाएर गिनिज अफ वर्ल्‍ड रेकर्डमा नाम लेखाएका छन्।

उनले बनाएको मोटरसाइकलको लम्बाइ २६.२९ मिटर अर्थात करीब ८६ फिट ३ इन्च रहेको छ। भरतसिंह नाम गरेका व्यक्तिले बनाएको उक्त मोटरसाइकललाई गिनिज बुकको टिमले २२ जनवरी सन् २०१४ मा आएर परीक्षण गरेर मान्यता दिएका थिए।

भरतसिंहले बुकको टिमकै अगाडि आफूले बनाएको लामो मोटरसाइकल चलाएर देखाएका थिए। यसअघि उनले बनाएको मोटरसाइकल करीब १३ फिट छोटो रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.