माछाको आँखाबाट अन्धोपनको उपचार !

 माछाको आँखाबाट अन्धोपनको उपचार !

एजेन्सी: नेत्रहिनले पनि अब आखाँ देख्‍न सक्छ भन्दा तपाई पत्याउनु हुन्छ? तर, वैज्ञानिकले माछाको आँखाको प्रकाशबाट अब नेत्रहिन पनि हेर्न सक्‍ने तथ्‍य पत्ता लगाएका छन्। वैज्ञानिकले जेब्रा नाम माछाको मष्तिष्कमा रहेको रसायनबाट अब नेत्रहिनले पनि आखाँ देख्‍न सक्‍ने तथ्‍य पत्ता लगाएका हुन्। उक्त रसायनले माछाको आँखाको रेटीना कसरी विकसित भएको छ भन्‍नेबारेमा अध्ययन गर्नेछ।

यो अनुसन्धानले अन्धोपनको उपचारमा थप मद्दत मिल्‍ने वैज्ञानिकको तर्क छ।उनीहरुले जीएबीए गामा एमीनोब्यूट्रिक एसिड नामक न्यूरोट्रान्समीटरको सहायताले शान्त पूर्व हुने मष्तिष्कको गतिविधिलाई नियाल्‍ने सक्‍ने निष्कर्ष निकालेका छन्।

साथै जीएबीएलाई रोकेर एएमडी (एज रिलेटेड मैकुलर डिजेनेरेशन)ले नयाँ उपचार गर्ने सकिने उनीहरुको दाबी छ। यही कारण अन्धोपन तथा रेटिनिटिस सबैभन्दा सामान्य रुपमा ल्याएर उपचार पद्धतिको कारक हुने बताइएको छ।

अनुसन्धानकर्ताले भनेका छन्, 'माछा तथा स्तनधारी जीवको रेटीनको सहायताले अन्धोपनको संरचनालाई पुन: प्रकाशमय बनाउन सकिने र देख्‍न सक्‍ने रेटिनामा परिणत गर्न सकिन्छ। तर यसलाई सुरुवात गर्न केही समय पर्खुपर्ने हुन्छ। हामीले परीक्षण गरिरहेका छौ। सबै परीक्षण सफल भएको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.