सुन बारे हामीलाई थाहा नभएका यी रोचक तथ्य

सुन बारे हामीलाई थाहा नभएका यी रोचक तथ्य

एजेन्सी : सुन एक बहुमूल्य धातु भएकाले यसको महत्व संसारभरि नै छ । नेपालमा पनि सुनका गहना लगाउने प्रचलन धेरै भएकाले सुनलाई विशेष महत्व दिइन्छ । सुनलाई नचिन्ने नजान्ने कोही छैन् । तर सुनसँग सम्बन्धित केही रोचक तथ्यहरु छन् । जसबारे हामी धेरै जानकार नहुन सक्छौं ।

हेर्नोस् सुनबारे केही रोचक जानकारी जुन हामीलाई थाहा नहुन सक्छ ।  

समुद्रमा यतिधेरै सुन छकी समुद्रको सबै सुन निकाल्ने हो भने पृथ्वीका प्रत्येक व्यक्तिलाई चार किलोका दरले भाग लगाउँन पुग्छ । 

facts-about-gold1 गोल्ड से जुड़े यह तथ्य आप नहीं जानते होंगे

पृथ्वीको सबैभन्दा भित्री भागमा धेरै सुन छ । पृथ्वीको आकार निर्माण भइरहँदा सुन पृथ्वीको भित्र भासिदै गएको वैज्ञानिकहरु बताउँछन् । 

facts-about-gold3 गोल्ड से जुड़े यह तथ्य आप नहीं जानते होंगे

सुन्दैमा आश्चर्य लाग्ने कुरा के भने कुनै समय सुन नभइ एल्मुनियम सबैभन्दा बहुमूल्य धातु थियो । सम्पन्न व्यक्तिहरु एल्मुनियमको भाँडा वर्तन प्रयोग गर्थे भने गरीबहरु सुनको भाडाँकुडा प्रयोग गर्थे ।

facts-about-gold4 गोल्ड से जुड़े यह तथ्य आप नहीं जानते होंगे

युएईको दुवै शहरमा यस्तो एटीएम छ, जहाँबाट पैसा निकाले जस्तो सुनका टुक्रा निकाल्न सकिन्छ ।

facts-about-gold5 गोल्ड से जुड़े यह तथ्य आप नहीं जानते होंगे

संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन् । सबै भारतीय महिलाको सुन मिलाउँदा त्यो विश्वमा भएको सुनको ११ प्रतिशत हुन्छ । Image result for indian lady gold

ओलम्पिकको स्वर्ण पदकमा जम्मा एक प्रतिशत सुन मिसाइएको हुन्छ ।

Image result for olympic gold medal

मान्छेको शरीरमा दुई मिलीग्राम सुन हुन्छ । धेरै जसो सुनको मात्रा रगतमा हुन्छ ।

facts-about-gold10 गोल्ड से जुड़े यह तथ्य आप नहीं जानते होंगे

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.