धौलागिरीमा आन्तरिक पर्यटक
धौलागिरी आइसफल पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय रुइसे क्षेत्रको भ्रमणमा पुगेका आन्तरिक पर्यटक। फागुन महिनाको सुरुवातसँगै फुलेको राताम्मे गुराँसको सुन्दरताले यहाँ पर्यटकलाई आकर्षित गरिरहेको छ। तस्बिरः रासस