विश्‍वका उत्कृष्ट १५ बन्जी जम्पिङभित्र 'नेपालको भोटेकोशी'

 विश्‍वका उत्कृष्ट १५ बन्जी जम्पिङभित्र 'नेपालको भोटेकोशी'

एजेन्सी: नेपालको भोटेकोशी नदीमा रहेको लास्ट रिसोर्ट विश्‍वकै १५ उत्कृष्ट बन्जी जम्पिङ भित्र परेको छ।काठमाडौंमाट ३ घण्टाको सवारी यात्राबाट पुगिने भोटेकोशीको छेउमा रहेको लास्ट रिसोर्टको बन्जी जम्पिङ उत्कृष्ट १५ भित्र परेको सीएनएनले जनाएको छ।

सीएनएनका अनुसार लास्ट रिसोर्ट विश्‍वकै ९ नम्बरमा परेको छ। प्राकृतिक रुपले सुन्दरताले सम्पन्‍न यो ठाउँमा आन्तरिक तथा बाह्‍य पर्यटकहरु बन्जीमा गर्न आउने गरेको सीएनएनले उल्लेख गरेको छ।

यस्तै पहिलो नम्बरमा मकाउ दोस्रो नम्बरमा स्वीट्जरल्याण्ड, तेस्रो नम्बरमा दक्षिण अफ्रिका,चौथो नम्बरमा न्‍यु मेक्सीको, पँचौ नम्बरमा अष्ट्रिया, छैठो नम्बरमा स्वीट्जरल्याण्ड, सातौ नम्बरमा इटाली र आठौ नम्बरमा अस्ट्रिया रहेको सीएनएनमा समाचार छ।

विश्‍वका १५ उत्कृत्ट बन्जी जम्पिङ स्थानहरु

मकाउ टावर चाइना


 २. स्विटजरल्‍याण्डको भर्जास्कादाम

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.