यो हो समुद्रमा गुड्ने लक्जरी कार (फोटो फिचर)
एजेन्सी: प्राय सडकमा गुड्ने कार सबैले देखेको हुन्छ। तर के समुन्द्रमा गुड्ने कार देख्नु भएको छ? समुन्द्रमा गुड्ने बुगट्टी कार चलाउन धेरैको सपना हुन्छ। जस्तो समुन्द्रमा गुड्ने कारको नाम जाकुजी नाम दिइएको छ।
जुन मानिसलाई याचट् (समुन्द्रमा गुड्ने कार) चलाउन धेरै शोख हुन्छ उसलाई यो कारले निक्कै मद्दत गर्नेछ। यो कार भित्र सुत्न मिल्ने र आगो ताप्न मिल्ने सुविधा उपलब्ध छ।
निक्कै आकर्षक डिजाइनमा बनाइएको यो कारलाई सुरुमा फिल वाकर एण्ड फोस्टरको झण्डै ५ वर्षको अथक प्रयासपछि परीक्षण सफल बनाएका थिए।
यसअघि यो कारलाई भी ८ इन्जिन प्रयोग गरिएको थियो भने पानीमा राखेर निश्चित तापक्रममा राखेर परीक्षण गरिएको थियो।