महिलालाई आकर्षण गर्न जुत्ता आकारमा चर्चको डिजाइन !

महिलालाई आकर्षण गर्न जुत्ता आकारमा चर्चको डिजाइन !

एजेन्सी: तपाइले संसारमा धेरै प्ररकारका घर देख्‍नु भएको छ। तर आक्टिेक्चरले नयाँ प्रकारको घरकक्को डिजाइन बनाएका छन्। आक्टिेक्चरलेले चर्चमा प्रार्थना गर्नको लागि विशेष प्रकारको घरको संरचना बनाएका हुन्। ताइवानको बनाइएको यो डिजाइन विश्‍वको पहिलो अनौठो प्रकारको डिजाइन हो। यसलाई जुत्ताको आकार डिजाइन गरिएको छ।

ताइवानको बुदाइ कस्बेमा एउटा चर्च बनाएको छ जसको आकार जुत्ताको आकारमा बनाइएको छ। महिलालाई आकर्षण गर्नको लागि यस्तो आकारमा चर्च बनाउन लागिएको बताइएको छ।

यो चर्च बनाउन करीब ३२० वटा सिसाको प्रयोग गरिएको छ भने हजारौ टुक्राले जोडिएको छ। यो चर्चको लम्बाइ ५ फिट र चौडाइ ३६ फिट रहेको छ। यहाँ बस्‍ने महिलाको लागि चर्च उत्तम बनाइएको छ। यसलाई बनाउन धेरै समय नलागेको आक्टिेक्चररले बताएका छन्। उनीहरुले यसलाई करीब २ महिनाको समयमा बनाएका हुन्।

यो चर्च ताइवानको पूरु्वी तटमा रहेको बुदाई शहरको समुद्री भ्यू पार्कमा बनाइएको हो। यहाँ मानिसहरु समुद्रको छाल हेर्न आउने गर्छन्। यो वर्ष भने यही चर्च हेर्नको लागि धेरै पर्यटक आउने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.