राष्ट्रपति निवासमा भारतीय स्थल सेनाध्यक्ष
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदानपछि सामूहिक तस्बिरमा । तस्बिर : रोशन सापकोटा, रासस