बन्दा बजार पठाउने तयारी
पर्वतको जलजला गाउँपालिका–७ केराबारीका कृषक बारीमा उत्पादन गरेको बन्दा बजार पठाउने तयारी गर्दै । बेनी–मालढुङ्गा सडक आसपास क्षेत्रका कृषक व्यावसायिक तरकारी खेतीप्रति आकर्षित भएका छन् । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस
प्रतिक्रिया दिनुहोस !
५