बाँदर नै बसको ड्राइभर भएपछि...

बाँदर नै बसको ड्राइभर भएपछि...

एजेन्सी: तपाईले बाँदरलाई मानिसको नक्कल गरेको देख्‍नु भएको छ होला तर के बस चलाउँदै गरेको देख्‍नु भएको छ? भारतको युपीस्थित बरेली शहरमा पार्किङमा राखिएको बसलाई चलाएर देखाएका छन्।

पार्किङमा राखिएको बसलाई बाँदरले स्टेयरिङमा हात राखेर चलाएका हुन्।जब ड्राइभरले बसलाई पार्किङमा राखेर पछाडीको सीटमा सुत्‍न गए तब बाँदरले साँचो लगाएर बस स्टार्ट गरेर चलाएको भारतीय सञ्‍चार माध्‍यमले जनाएको छ।

बरेलीको पुरानो रोडवेज बसस्ट्यान्डमा बाँदरले बस चलाएर ड्राइभरको निन्द्रा समेत भङग गरिदिएका थिए। ड्राइभर उठेर बाँदरलाई खेदाउन लाग्दा उसले गियरमा चलाएर बस सडकमा कुदाएका थिए। बाँदरको यो कार्य देखेर सडकमा भउका यात्रु छक्क परेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.