अर्घाखाँचीको शितगंगा ८ को अध्यक्षमा माओवादीका विजयी
असार १५, २०७४ बिहीबार २१:५३:०
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका ८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले जीत हात पारेको छ।
माओवादी केन्द्रका रुकेस आलेले ४१८ मत ल्याएर विजयी भएका हुनु भएको हो। उहाँका प्रतिद्धन्द्धी एमालेका प्रकाश जवराले ३७७ मत प्राप्त गर्नु भएको छ।