कांग्रेसलाई १६६ मतले हराउँदै भिमदत्त नगरपालिकामा एमाले विजयी

कांग्रेसलाई १६६ मतले हराउँदै भिमदत्त नगरपालिकामा एमाले विजयी

कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिकामा एमाले विजयी भएको छ। एमाले मेयर उम्मेदवार सुरेन्द्र विष्ट कांग्रेसका मेयर उम्मेदवारलाई १ सय ६६ मतले हराउँदै विजयी हुनु भएको हो।

मेयरमा विजयी एमालेका उम्मेदवार विष्टले ११ हजार ८ सय ३१ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी कांग्रेसका मेयर उम्मेदवार पदम बोगटीले ११ हजार ६ सय ६५ मत ल्याउनु भएको छ।


उपमेयरमा कांग्रेसकी उम्मेदवार सुशीला चन्द सिंह विजयी हुनु भएको छ। एमालेकी माया पन्तलाई पराजित गर्दै सिंह विजयी हुनु भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.