अधिग्रहणमा परेको जग्गामा धान रोपाई
गौतम बुद्ध अन्तराष्ट्रियविमानस्थलको अधिग्रहणमा परेको जग्गामा धान रोप्दै स्थानीय महिला । विमानस्थल सुदृढिकरण एवं विस्तार आयोजनाले विमानस्थल क्षेत्रका छ सय विस्थापित घर परिवारका साथै चार हजार पाँच सय किताका जग्गा धनीलाई मुअब्जा बापतको २३ अर्ब रकम वितरणको अन्तिम तयारी गर्दैछ । तस्बिर : कृष्णप्रसाद ढकाल
प्रतिक्रिया दिनुहोस !
३