प्रचण्ड हिड्ने बाटोमा यस्तो अवरोध (फोटोफिचर)

प्रचण्ड हिड्ने बाटोमा यस्तो अवरोध (फोटोफिचर)

काठमाडौं : तीन दिनसम्म यसरी अवरुद्ध भएको चापागाउँ दोबाटो सडकखण्ड शुक्रबारबाट खुलेको छ । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन लगत्तै ललितपुरको चपागाउँ दोबाटोदेखि खुमलटारसम्मको सडक तत्काल कालोपत्रे हुने भएपछि स्थानीयले अवरोध हटाएका हुन् । निजी निवास पुग्न प्रचण्डले समेत सोही बाटो प्रयोग गर्छन्।

तस्बिर : अशोक दुलाल

प्रचण्डको निर्देशन लगत्तै चापागाउँ दोबाटो सडकखण्डको काम अघि बढ्यो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.